Tuesday, June 28, 2011

अच्चानो भए म तिमिले सिउदो भरेको दिन


अच्चानो भए म , तिमिले सिउदो भरेको दिन
हाँगाको मन कती रोयो मनको फूल झरेको दिन
तिमीले त ज्यानै लियौ माया गर्छु भनी भनी
छाँगा बाट खसे म तीमी पराई डोली चढेको दिन
बिश्बाशघातको पैरो बिच परेको यो दिल मेरो
भत्कीए म चारैतीर तीमीले बसाँई सरेको दिन
आँखा भरि अध्यारो छ जुनेली ले पोल्यो मलाई
तिमीले त खुसि थप्यौ मेरो चीता जलेको दिन

No comments:

Post a Comment